काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १३ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा ४ हजार २ सय ५५ जनामा कोरोना परिक्षण गर्दा १३ जना नयाँ संक्रमित थपिएका हुन्। भने २५ जना कोरोना संक्रमण मुक्त भएका छन्।
हालसम्म देशभर २ सय ६९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।