एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा फेरी कच्चा तेलको भाउ बढ्न थालेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार एकैदिन ४ प्रतिशतले कच्चा तेलकाउ भाउ उकालो लागेको थियो । योसँगै तेलको भाउ प्रतिब्यारल १०० डलर माथि उक्लिएको छ ।
तेलको भाउ बढ्नुको मुख्य कारण साउदी अरबको एउटा बयान रहेको छ ।