२० देशमा राजदूत नियुक्त गर्दै सरकार

न्युजलय २५ चैत २०७८, शुक्रबार ०१:५१ मा प्रकाशित

काठमाडौं । सरकारले २० देशमा रिक्त रहेको राजदूत नियुक्ति गर्ने निर्णय गरेको छ ।


मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको कृषि तथा पशुपन्छि विकास मन्त्री महेन्द्रराय यादवले जानकारी दिए। 

 

कुन देशमा को राजदूत बने भन्ने खुलाइएको छैन ।


कतारका लागि भने राजदूतमा जसपा नेता नवराज सुवेदी नियुक्त भएका छन् ।