काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । खड्का र गुरुङले क्रमसः २१२१ र १९०८ मत प्राप्त गरे । उपसभापतिका अर्का आकांक्षी विजय कुमार गच्छदार झिनो मतले पराजित भए । उनले १९०६ मत प्राप्त गरे ।
यस्तै चन्द्र भण्डारीले १५८० मत पाएका छन् ।