प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

न्युजलय १३ असार २०७९, सोमबार ०१:२६ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा (एस)ले आफ्ना मन्त्रीहरू फिर्ता बोलाएपछि मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो । 

 

पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ र श्रम, रोजगार तथा सामाजिक मन्त्री शेरबहादुर कुँवर नियुक्त भएका छन् । 


हीराचन्द्र केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।