काठमाडौं । आजदेखि देशभर राष्ट्रिय दादुरा रूबेला खोप अभियान सुरू भएको छ।
खोप अभियान फागुन १३ देखि चैत्र ७ गतेसम्म सञ्चालन हुनेछ। ९ महिनादेखि ५ वर्ष मुनिकालाई बालबालिकालाई खोप दिइनेछ।
अभियानमा तराईका मधेशका २१ जिल्ला र काठमाडौं उपत्यकाका ३ जिल्लाका बालबालिकाहरूलाई खोप लगाइनेछ।