काठमाडौ आसपास बिहानै भूकम्प

न्युजलय ५ कार्तिक २०८०, आइतबार ०१:३६ मा प्रकाशित

काठमाडौ । काठमाडौ आसपास भूकम्पको धक्का महसुस गरिएको छ ।

गोरखा केन्द्र बनाएर बिहान ७:४९ बजेको समयमा ५.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्प मापन संस्थाले जनाएको छ ।