एमसीसीविरुद्ध विराटनगरमा प्रदर्शन

न्युजलय ४ फाल्गुण २०७८, बुधबार ०८:१९ मा प्रकाशित

विराटनगर । विराटनगरमा अमेरिकी सहायता परियोजना एमसीसीविरुद्ध सत्ता साझेदार माओवादी केन्द्रका कार्यकर्ताले प्रदर्शन गरेका छन् । 

वाईसीएलले विदेशी दलाल होसियार, गो ब्याक एमसीसी, देश बेच्न पाईंदैन, राष्ट्रघाती सम्झौता खारेज गरलगायतका नारा लगाउँदै विराटनगरमा जुलुस निकालेको हो ।