नेपाल प्रहरीका ४३ डीएसपीको काज सरुवा

न्युजलय २१ साउन २०७९, शनिवार ०३:०४ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) हरूको काज सरुवा भएको छ। 


प्रहरी प्रधान कार्यालयले शुक्रबार काज सरुवा गरेको सूचना सार्वजनिक गरेको हो


प्रधान कार्यालयका अनुसार केही जिल्ला र वृत्तका प्रमुखसमेत फेरिएका छन्।