विराटनगरको मुनालपथमा रहेको पसलमा आगलागी

न्युजलय ९ असोज २०८१, बुधबार ०९:५१ मा प्रकाशित

विराटनगर । विराटनगर महानगरपालिका–२ मुनालपथमा रहेको पसलमा आगलागी भएको छ । भव्य इन्टरनेशनलको सोरुममा आगलागी भएको हो ।

आगलागी भएको सोरुम विजुलीबाट चल्ने साइकल तथा सिटी सफारीको बिक्री कक्ष हो । विराटनगर महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीको कारण खुलेको छैन ।