काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले आफ्नै तलबबाट यमबुद्धको सालिक बनाउने बताएका छन्।
शाहले शनिबार सामाजिक सञ्जालमार्फत यमबुद्धको सालिक आफ्नै तलबबाट बनाउने बताएका हुन्।
उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। ’