सुनको मूल्य घट्यो

न्युजलय २९ असार २०८३, सोमबार ११:३२ मा प्रकाशित

काठमाडौँ । आज सुनचाँदकिो मूल्य घटेको छ । गत आइतबारको तुलनामा सुन तोलामा २८०० र चाँदी १०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८५ हजार २ सयमा कारोवार भइरहेको छ ।

यस्तै चाँदी चार हजार ३७५ कायम भएको छ ।