काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा ११ को परीक्षा आगामी जेठको तेस्रो सातादेखि सञ्चालन गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ।
बोर्डले सूचना जारी गरि कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरि ११ को परीक्षा सञ्चालन गर्न निर्देशन दिएको हो।
कक्षा १२ को परीक्षा जेठ १६ बाट सञ्चालन हुँदै छ।