काठमाडौं । पूर्व युवराज पारस शाहलाई हृदयघात भएको छ। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
आइतबार बेलुका हृदयघात भएपछि शाहलाई नर्भिक अस्पताल पुर्याइएको थियो।
शाहको अवस्था अहिले खतरामुक्त रहेको बताइएको छ ।