यी हुन् इटहरी उपमहानगर एमालेबाट २० वटै वडाध्यक्ष उम्मेदवार (सूचीसहित)

न्युजलय १२ बैशाख २०७९, सोमबार १०:१२ मा प्रकाशित

 इटहरी । नेकपा एमालेले इटहरी उपमहानगरपालिकामा मेयर–उपमेयरसहित २० वटै वडाध्यक्षका उम्मेदवार टुंग्याइसकेको छ । 

२०७४ मा एक महिला अध्यक्ष उमेदवार बनाएको एमालेले योपटक भने सबै ठाउँमा पुरुषलाई मात्रै अघि सारेको छ ।

यी हुन् इटहरीका २० वटा वडामा एमालेबाट अध्यक्षका उम्मेदवारः 

वडा नम्वर १– विजय राई

वडा नम्वर २– माधव कोइराला

वडा नम्वर ३– उमेश सुवेदी

वडा नम्वर ४– भक्त लामा

वडा नम्वर ५– भिष्म घिमिरे

वडा नम्वर ६–उमेश पौडेल

वडा नम्वर ७– देवनारायण चौधरी

वडा नम्वर ८– अरुण चौधरी

वडा नम्वर ९– जितेन्द्र थापा

वडा नम्वर १०–अवधेश चौधरी

वडा नम्वर ११– केशवप्रसाद कोइराला

वडा नम्वर १२– भुवनराज पोख्रेल

वडा नम्वर १३– शिवनारायण चौधरी

वडा नम्वर १४– दुखीलाल चौधरी

वडा नम्वर १५–जयनारायण चौधरी

वडा नम्वर १६–तेजनारायण चौधरी

वडा नम्वर १७– प्रभात आर्चाय

वडा नम्वर १८– राम कुमार चौधरी

वडा नम्वर १९– श्रीनारायण चौधरी

वडा नम्वर २०– राजकुमार राई