ललितपुरमाा एकै परिवारका पाँच जनाको मृत्यु

न्युजलय २३ फाल्गुण २०७८, सोमबार ०५:३८ मा प्रकाशित

काठमाडौं । ललितपुरमा एकै परिवारमा पाँच जनाको मृत्यु भएको छ। 

ललितपुर गाउँपालिका–४ मा सोमबार बिहान एकै परिवारका ४ जना मृत अवस्थामा फेला परेका थिए भने एक जना गम्भीर अवस्थामा थिए। 

उनकोसमेत मृत्यु भएसँगै मृतकको संख्या पाँच पुगेको प्रहरी परिसर ललितपुरले जनाएको छ  

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।