जेठ ४ गतेबाट लाइसेन्सको नयाँ आवेदन खुल्ने

न्युजलय २५ बैशाख २०७९, आइतबार ०८:३५ मा प्रकाशित

काठमाडौँ । सवारी चालक अनुमपति पत्र (लाइसेन्स) को नयाँ आवेदन जेठ ४ गतेबाट खुल्ने भएको छ । 

जेठको पहिलो साताभित्र अनलाइन आवेदन खुल्ला गर्ने यातायात व्यवस्था विभागले जनाएको छ । उनका अनुसार वैशाख अन्तिमसम्म पुराना सबै लाइसेन्स वितरण गरिसकिने छ ।