काठमाडौँ । सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन तोलामा रु एक हजार ५०० ले घटेको छ भने चाँदी पाँचले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य तीन लाख ४०० तथा एक तोला चाँदीको मोल चार हजार ८८० निर्धारण भएको छ।