सिन्धुपाल्चोक केन्द्र बनाएर गयो भूकम्प

न्युजलय १६ फाल्गुण २०८१, शुक्रबार ०९:११ मा प्रकाशित

इटहरी । शुक्रबार राती नेपालमा ५.५ म्याग्निच्युडको भुकम्प गएको छ ।


अमेरिकी भूगर्भ विभागका अनुसार सिन्धुपाल्चोक* केन्द्र बनाएर बिहान २:५१ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का देशभर महसुस गरिएको थियो ।


निदाइरहेका मानिसहरु भूकम्पपछि ब्युँझेर घरबाहिर निस्केका थिए ।


*यसअघि अन्यथा भएकोमा सच्याइएको छ ।