काठमाडौँ । बुधबार(आज) सेयर बजारको परिसूचक नेप्से २६३० अंकमा झरेको छ ।
अघिल्लो दिन २६५० अंकमा पुगेको परिसूचक बुधबार २०.३४ अंकले झरेको हो ।
आज कुल २ अर्ब ४ करोड रुपैयाँको कारोबार भयो । ३० कम्पनीको मूल्य बढ्यो भने १५६ को घटेको छ ।