काठमाडौँ । सरकारले भोलि(सोमबार) देशभर सार्वजनिक बिदा दिएको छ।
गृहमन्त्रालयले शुक्रबार एक विज्ञप्ती जारी गर्दै इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद (उल–अजहा) को अवसर पारेर भोलि सार्वजनिक बिदा दिएको हो।