काठमाडौं । सुनको मूल्यले फेरि कीर्तिमानी बनाएको छ ।
सुनचाँदी व्यवसायी महासंघका आज १९ सयले बढेर तोलामा २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको हो ।
त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर २५ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।