धरान । नेपाली काङ्ग्रेस तर्फबाट धरानको मेयरमा किशोर राई उम्मेदवार हुने भएका छन्।
धरान काँग्रेसका पूर्व नगर सभापति समेत रहेका राई धरानको मेयरमा सिफारिस भएका हुन् ।
नेपाली कांग्रेसका केन्द्रीय नेताहरूको उपस्थितिमा विराटनगरमा आज बिहान भएको छलफल राईलाई धरानको मेयरका लागि टिकट दिने निर्णय भएको हो ।