३६ डीएसपीको बढुवा

न्युजलय ३० असार २०७९, बिहिबार ०१:०३ मा प्रकाशित

काठमाडौँ । नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डीएसपी) बाट ३६ जना प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएका छन् । 


बढुवा गर्न आज बसेको बढुवा समितिको बैठकबाट उनीहरूको बढुवा भएको हो ।