काठमाडौं । बुधबार(आज) सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार छापावाल सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्यमा ५ रूपैयाँले घटेको छ ।
आज छापावाल सुन प्रतितोला मूल्य एक लाख ३ हजार ६ सय, तेजावी सुनको मूल्य एक लाख ३ हजार एक सयमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य १ हजार २९० रुपैयाँ तोकिएको छ ।