इटहरी मेट्रिक्स इटहरीको वडा नं. ४ मा पर्छ । यो ठाउँ सुन्दर कलाकृतीले भरिएको छ ।
मूर्तीकला कार्यशालाबाट तयार भएका मूर्तीहरुले यो स्थानलाई आकर्षक बनाएको छ । कलाकार विक्रम श्रिको सृजना र मेहेनतले यो मेट्रिक्सले आजको स्वरुप पाएको हो । हेरौं केही सुन्दर कलाकृतीहरु :-