तीन महिनापछि २२ सय नजिक नेप्से

न्युजलय १५ साउन २०७९, आइतबार ०९:१३ मा प्रकाशित

काठमाडौ । झण्डै तीन महीनापछि शेयर बजार परिसूचक नेप्से बढेर २२ सय नजिक पुगेको छ ।

साताको पहिलो दिन आइतबार ५४.५८ अंकले बढेर दुई हजार १९५.१० बिन्दुमा पुगेको छ । एक महीनाअघि घटेर १८ सयमा झरेको नेप्से केही दिनयता बढ्दै आएको छ ।

आइतबार कारोबार पनि बढेको छ ।