काठमाडौँमा भूकम्पको धक्का

न्युजलय २३ असोज २०८०, मङ्गलबार ११:२२ मा प्रकाशित

काठमाडौँ । काठमाडौँमा केन्द्रबिन्दु भएर मंगलबार भूकम्पको धक्का गएको छ ।

साँझ ५ बजे ३ म्याग्निच्युडको भूकम्प गएको हो ।