झापा । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा राप्रपासहितको तीन पार्टीको गठबन्धन भएको छ ।
स्रोतले दिएको जानकारी अनुसार राप्रपालाई प्रमुखसहित २ वडा, नेपाली काँग्रेसलाई उपमेयरसहित ४ वटा वडा र माओवादीलाई ४ वटा वडाध्यक्ष दिएर सहमति भएको स्रोतले बतायो । यद्यपि सहमति पत्रमा हस्ताक्षर हुन भने बाँकी छ ।