काठमाडौँ । बुधबार नेप्से परिसूचक १४ अंकले बढेर २५९०.२९ बिन्दुमा पुगेको छ ।
नेप्सेमा कुल ३६२ कम्पनीको ८४ लाख ७३ हजार १६ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब १७ करोडमाथिको सेयर कारोबार भएको छ ।