काठमाडौं । डा रबिन बस्नेत “सार्क क्षेत्रीय प्रतिभा पुरस्कार २०२२” बाट सम्मानित भएका छन् । युवा चिकित्सकको नक्षत्रका रुपमा आफुलाई स्थापित गराउन सफल बस्नेते चिकित्सा पेशा सँगसँगै समाजसेवामा पनि सक्रिय छन् । समाजसेवाका माध्यमबाट समाजलाई पुर्याएको योगदानको कदर गर्दै उनी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका हुन् ।
काठमाडौमा भएको तीन दिने सम्मेलनमा उनी सम्मानित भएका हुन् । भोजपुरमा जन्मेका डा बस्नेत