काठमाडौँ । सोमबार सुनको भाउ घटेको छ । सोमबार सुनको भाउ तोलामा ५ हजारले घटेको हो ।
हिजो २ लाख ९९ हजार ३ सयमा कारोबार भएको सुन आज २ लाख ९४ हजार ३ सय रुपैयाँमा करोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदी तोलामा १४५ रुपैयाँले घटेर ४ हजार ५ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।