सरकार र शिक्षकहरुबीच ७ बुँदे सहमति

न्युजलय ५ असोज २०८०, शुक्रबार ११:२६ मा प्रकाशित

काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षकहरुबीच विभिन्न ७ बुँदे सहमति भएको छ ।

शुक्रबार गृहमन्त्रालयमा भएको वार्तापछि शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने समझदारी समेत बनेको छ ।