इटहरी । इटहरीस्थित भेल्भेट इङ्गलिस सेकेण्डरी स्कुलमा आइतबार एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
इटहरी स्थित बिपि मेडिकोको आयोजनामा बाल रोग बिशेषज्ञ डा.सुमित घिमिरेबाट १५० जना बालबालिकाको स्वास्थ्य जाँच गरिएको हो ।
मेडिकोले समय समयमा यस्तै शिविरहरु गर्ने गरेको छ ।