रणबीर र आलिया विवाह बन्धनमा बाँधिए

न्युजलय २ बैशाख २०७९, शुक्रबार ०१:०२ मा प्रकाशित

काठमाडौं । बलिउडका चर्चित कलाकार रणबीर कपूर र आलिया भट्ट विवाह बन्धनमा बाँधिएका छन् ।  

 

विवाह समारोहमा करीना कपूर, करिश्मा कपूर, पूजा भट्ट, आकाश अम्बानी लगायत सहभागी भएका छन् ।

  

आलिया र रणबीरको विवाह ४ पण्डितले गराएका छन् ।