विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको शौचालयमा नवजात शिशुको शव फेला परेको छ।
आइतबार(आज) बिहान अस्पतालका कर्मचारीले शौचालयमा सालनालसहितको शिशुको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्रहरीका अनुसार शौचालयको प्यानमा भेटिएको शिशुका अभिभावकबारे खोजी सुरू भएको छ।
‘