राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल प्रदेश १ को अध्यक्षमा राम कुमार धमला निर्बिरोध

न्युजलय ६ चैत २०७८, आइतबार ०२:३५ मा प्रकाशित

इटहरी । राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल १ नं. प्रदेशको अधिवेशनबाट इटहरीका राम कुमार धमला अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन् । 


धमलाको नेतृत्वमा उपाध्यक्षमा जगत प्रसाद मगर र खुमा गुरागाइ, सचिबमा ओम बहादुर खड्का, सह(सचिबमा बिमला ओझा र कृष्ण बजगाइ र कोषाध्यक्षमा पुजा भट्टराई चयन भएका छन् ।