यी हुन् इटहरी कांग्रेसबाट २० वटै वडाध्यक्ष उम्मेदवार (सूचीसहित)

न्युजलय १३ बैशाख २०७९, मङ्गलबार १२:३० मा प्रकाशित

इटहरी । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले इटहरीका २० वटै वडामा उम्मेदवारको टुंगो लगाएको छ ।


यी हुन् २० वटै वडाका उम्मेदवार :

 

वडा नं. १ – कैलाश कार्की


वडा नं. २ – राजु बस्नेत


वडा नं. ३ – बालकृष्ण विष्ट


वडा नं. ४ – विक्रम थापा


वडा नं. ५ – जीवन न्यौपाने


वडा नं. ६ – दिवस पोखरेल


वडा नं. ७ – हेमनारायण चौधरी


वडा नं. ८ – रोहित चौधरी


वडा नं. ९ – गोविन्द घिमिरे


वडा नं. १० – प्रकाश चौधरी


वडा नं. ११ – खड्गनारायण चौधरी


वडा नं. १२ – हेमानन्द दाहाल


वडा नं. १३ – चन्देश्वर सरदार


वडा नं. १४ – राकेश चौधरी


वडा नं. १५ – श्रवण चौधरी


वडा नं. १६ – दीपनारायण चौधरी


वडा नं. १७ – भगवानलाल साह


वडा नं. १८ – रामबाबु आचार्य


वडा नं. १९ – दुर्गाप्रसाद पौडेल


वडा नं. २० – मणिराम श्रेष्ठ