सप्तकोसी सामुदायिक बनको क्याम्पको जङ्गल क्षेत्रमा भीषण आगोलागी

न्युजलय १३ चैत २०७८, आइतबार ०२:१७ मा प्रकाशित

इटहरी । बराहक्षेत्र नगरपालिका ७ मा रहेको सप्तकोसी सामुदायिक बनको क्याम्पको चौरी जङ्गल क्षेत्रमा भीषण आगोलागी भइरहेको छ । 


बराहक्षेत्र नगरपालिकाको बारुद यन्त्र र स्थानीय बासिको सहयोगमा आगो निभाउने कार्य जारी रहेको बताइएको छ ।