नेप्से सूचक २५.५७ अंकले बढ्यो

न्युजलय ३१ कार्तिक २०७९, बिहिबार ०९:२४ मा प्रकाशित

 काठमाडौं । नेप्से सूचक बिहीबार(आज) २५.५७ अंकले बढेको छ । 

यससँगै सूचक १९३६.८३ विन्दुमा आएको छ । १ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यो मंसिर ४ को चुनावअघिको अन्तिम कारोबार हो । 

अब बजार चुनावपछि अर्थात् मंसिर ६ गते मंगलबारमात्र खुल्नेछ ।