ओखलढुंगाको खिजिदेम्बा–१ मा जसपाको प्यानलै विजयी

न्युजलय ३१ बैशाख २०७९, शनिवार ०५:१८ मा प्रकाशित

काठमाडौं । ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–१ मा जनता समाजवादी पार्टी (जसपा)को प्यानलै विजयी भएको छ ।

जसपका वडाध्यक्ष उम्मेदवार कुमार सुनुवारसहितको प्यानलै विजयी भएको हो