काठमाडौं । नेपाल टेलिकमले लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
मंगलबार गोरखापत्र दैनिकमा टेलिकमले नतिजा सार्वजनिक गरेको सूचना जारी गरेको हो ।
टेलिकमले खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको नतिजासँगै अन्तर्वार्ताका लागि सिफारिस भएकाहरूको पनि नामावली सार्वजनिक गरेको छ ।