काठमाडौं । सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
इदका अवसरमा सरकारले मंगलबार (भोलि) सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।