काठमाडौं । पछिल्लो २४ घन्टामा १० जना कोराना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रायका अनुसार देशभर पछिल्लो २४ घन्टामा ५ हजार २ सय २६ जनामा कोरोना परिक्षण गर्दा १० जना संक्रमित थपिएका हुन्। भने १८ जना कोरोना संक्रमण मुक्त भएका हुन्।
हालसम्म देशभर २ सय ६१ जना कोरोना संक्रमित रहेका छन्।