प्रकाशपुर । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बराहक्षेत्रका ११ वटै वडाको उम्मेदवारको टुंगो लगाएको छ ।
काङ्ग्रेस मेयर रमेस कार्की र उपमेयर नेकपा माओवादी केन्द्र बाट अमित गौतम रहेका छ्न ।
यी हुन् बराहक्षेत्रका ११ वटै वडाका कांग्रेस अध्यक्ष उम्मेदवारः
वडा नम्बर १ –सुरेश श्रेष्ठ
वडा नम्बर २ – नारायण नेपाल
वडा नम्बर ३ –राजदिप लामा
वडा नम्बर ४ – नुतन धामी
वडा नम्बर ५ – रोहित काफ्ले
वडा नम्बर ६ – उद्धव प्रसाद पोख्रेल
वडा नम्बर ७ – कपिल आचार्य
वडा नम्बर ८ – रोशन खड्का
वडा नम्बर ९ – निरन्जन चन्द्रवंशी
वडा नम्बर १०– तेज गुरुङ्ग
वडा नम्बर ११– कृष्ण कुमार महतो