काठमाण्डौ । । दक्षिणी ताइवानको एक भवनमा आगोलागी हुँदा ४६ जनाको मृत्यु भएको छ ।
आगोलागीमा परी कम्तीमा ४१ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
अधिकारीहरूकाअनुसार ७९ जनालाई अस्पताल लगिएको र तीमध्ये १४ जनाको अवस्था गम्भीर रहेको छ ।