धरान । राष्ट्रिय युवा संघ नेपाल धरान नगर कमिटिले भवानि दाहालको अध्यक्षतामा ८५ सदस्य कमिटी बिस्तार गरेको छ ।
बुधबार भएको अधिवेशनले युथ फोर्स नगर प्रमुखको रुपमा प्रदीप गिरी र उपप्रमुख राजेस राई सहीत ११५ सदस्य मनोनित गरेको छ ।