काठमाडौं । बिहीबार(आज) सुनचाँदीको मुल्य बढेको छ।
बुधबार प्रति तोला १ लाख ४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा १ सयले बढेर प्रति तोला १ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुन पनि तोलामा १ सयले बढेर प्रति तोला १ लाख ४ हजार ४ सयमा कारोबार भइरहेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले बढेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।