अन्तर्राष्ट्रिय बजारमा बढ्न थाल्यो कच्चा तेलको मूल्य

न्युजलय ८ भदौ २०७९, बुधबार ०८:४३ मा प्रकाशित

 एजेन्सी । अन्तर्राष्ट्रिय बजारमा फेरी कच्चा तेलको भाउ बढ्न थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार एकैदिन ४ प्रतिशतले कच्चा तेलकाउ भाउ उकालो लागेको थियो । योसँगै तेलको भाउ प्रतिब्यारल १०० डलर माथि उक्लिएको छ । 

तेलको भाउ बढ्नुको मुख्य कारण साउदी अरबको एउटा बयान रहेको छ ।