तेह्रथुमको म्याङलुङमा आगलागी

न्युजलय ३ फाल्गुण २०७८, मङ्गलबार ०२:२४ मा प्रकाशित

तेह्रथुम । तेह्रथुमको सदरमुकाम म्याङलुङमा मंगलबार बिहानै आगलागी भएको छ।

म्याङलुङ नगरपालिका १ केउरेनीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिए । सुरक्षाकर्मी,स्थानीय र दमकलको सहयोगबाट आगो नियन्त्रणका आएको प्रहरीले जनाएको छ।